दुर्घटना मृत्यृ राहत बापट रु १,००,०००।– प्रदान

सेर गर्नुहोस

यस संस्थाका सदस्य स्व. कृष्ण माया प्रजापती डंगोल (सदस्यता नं. ००१००६३१६) को असामयिक स्वर्गारोहण प्रती दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै संस्थागत समवेदना व्यक्त गर्दै यस संस्थाको योगदानमा आधारीत सदस्य सुरक्षा राहत योजना अन्र्तगत दुर्घटना मृत्यृ राहत बापट रु १,००,०००।– (रु एक लाख रुपैँया मात्र।) राहत रकम संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठ मार्फत घर परिवारलाई प्रदान गरिएको छ ।

चण्डेश्वरी साकोस दिबंगत आत्माको चिर शान्तिको कामना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *