मिति २०८१ कात्र्तिक २९ गते यस संस्थाको बार्षिक कार्ययोजना अनुरुप श्वाश्थ्य शिविर सम्पन्न भएको छ ।…
Category: फाेटाे ग्यालरी
खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
आज मिति ः २०८१/०५/२६ गते चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत…
राहत रकम बितरण
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत संंस्थाका राहत…
घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम सम्पन्न – बनेपा वडा नं। ०४ लगनटोल
मिति २०८०–११–२८ गते सोमबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को नाला सेवा केन्द्रको व्यवस्थापन…
योगदानमा आधारित राहत रकम हस्तान्तरण
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति…
मिति ः २०८०/०९/२० गते शुत्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०९, का गुराँगाई टोल, नमुना बस्ती लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका संचालक सदस्य तथा समुह बचत उप समिति संयोजक सुरेन्द्र प्रजापती, संचालक सदस्य रुकमणी राजभण्डारी, मनोहरी पोटे, समुह बचत उप समिति सदस्य तथा कर्मचारीको उपस्थीती रहेको थियो । कार्यक्रम बिहानीको ७ः३० बजे बाट सुरु भई दिउँसोको १२ बजे सम्म चलेको थियो । कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराई समुह निमार्ण गर्नु साथै दिगो सहकारी संस्थाको अवधारणाको बारेमा प्रस्ट्याउनु रहेको थियो ।
बनेपा ०९ गुरागाई टोल र नुमना बस्ती क्षेत्रका ६५ जनसमुदाय सो कार्यक्रम मार्फत लाभान्वीत भएको देखिन्छ । कार्यक्रमका कारण सो समुदायमा धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा सहकारी अवधारणा प्रति सकारात्मक लगाब लिएको देखिन्छ ।