प्रमुख कार्यकारी अधिकृत स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न

मिति २०८३ भाद्र २१ गते बनेपा स्थित लिटिल स्टार फुड क्याफेमा एक कार्यक्रमका बीच संस्थाका नवनियुक्त…

घरदैलो सहकारी शिक्षा तथा बिस्तारीत मंञ्च कार्यक्रम सम्पन्न

मिति ः २०८३/०५/०९ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको…

दुर्घटना मृत्यृ राहत बापट रु १,००,०००।– प्रदान

यस संस्थाका सदस्य स्व. कृष्ण माया प्रजापती डंगोल (सदस्यता नं. ००१००६३१६) को असामयिक स्वर्गारोहण प्रती दिवंगत…

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८३ असार १९ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००२२९६ का श्री राम साहिलाई घाटक रोग उपचार राहत बापट रु ३५०००।–, त्यसैगरी सदस्यता नं. ००१००१५८८ का श्री लक्ष्मीश्वरी कपालीलाई घाटक रोग उपचार राहत बापट रु ३५,०००।– र सदस्यता नं. ००१००६९८४ का श्री कमला श्रेष्ठलाई तल्लो पेटको मुखको शल्यकृया राहत बापट रु १००००।– रकम संस्थाका अध्यक्ष श्री नबिन भक्त बादेज्यूको उपस्थीतिमा बितरण गरीएको छ । संस्था उहाँहरुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ ।

ऋण_प्रबद्र्धण_तथा_समुहीक_बचत_कार्यक्रम_सम्बन्धि_अभिमुखीकरण_कार्यक्रम_सम्पन्न । 2082.08.19

मिति २०८२ मंसीर १९ गते शुत्रबार संस्थाको बैठकहलमा महिला शसक्तिकरण को उद्धेश्य सहित ऋण प्रबद्र्धण कार्यक्रम…

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८२…

घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न लामीछाने गाँउ

मिति २०८२-०८-११ गते बिहिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको संयोजकत्वमा बनेपा…

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न २०८२ मंसिर ११ गते

रगतको अभावबाट हुने अप्रिय घटनाहरु कमी गर्न ब्लड डोनर्स एशोसियशन नेपाल (ब्लोडान) को आह्वानमा मिति २०८२…

ऋण प्रबद्र्धण तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।

चण्डेश्वरी साकोसको आयोजनामा मिति २०८२ कात्र्तिक २० गते बिहिबार संस्थाको बैठकहलमा महिला शसक्तिकरण को उद्धेश्य सहित…

घरदैलो सहकारी शिक्षा कार्याक्रम सम्पन्न ।

मिति २०८२/०६/२७ गते सोमबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको संयोजकत्वमा बनेपा…