सामाजिक गतिविधि

जेष्ठ पिता सम्मान कार्यक्रम सम्पन्न

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप महिला बिकास उप समितिका संयोजक श्री मनोहरी पोटेज्यूको संयोजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूको सभापतीत्वमा…