सामाजिक गतिविधि

निःशुल्क_हाड_जोर्नी_तथा_नशा_सम्बन्धि_परिक्षण_शिविर_सम्पन्न

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुरुप संस्थाको महिला बिकास उप समितिको संयोजकत्वमा मिति २०८२ पौष २० गते आईतबार बनेपा लायकु चौर स्थीत लायकु योग…