सेर गर्नुहोस

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्तर्गत मिति २०८२ मंसिर १४ गते यस संंस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं. ००१००१९२४ का श्री सुर्यमाया भोछिभोयालाई घाटक रोग उपचार खर्च राहत बापट रु ३५,०००।–, सदस्यता नं. ००१०१०२१६ का श्री ज्योती श्रेष्ठलाई तल्लोपेटको शल्याकृया उपचार खर्च राहत बापट रु १२,५००।– त्यस्तै सदस्यता नं. ००१००६८७० का स्व. कुल बहादुर श्रेष्ठको असमायीक स्वर्गारोहनमा काजकृया खर्च राहत बापत रु ३०,०००।– रकम सोका हकवालालाई त्यसै गरी सदस्यता नं. ००१००९५०१ का स्व. शिवजी श्रेष्ठको असमायीक स्वर्गारोहनमा काजकृया खर्च राहत बापत रु ३०,०००।– रकम सोका हकवालालाई, सदस्यता नं. ००१०१३२१५ का श्री शर्मिला श्रेष्ठलाई सुत्केरी पौष्टिक आहार बापट रु २५००।– र सदस्यता नं. ००१००८००५ का श्री मैयाँ ख्याजु ग्वाछालाई तल्लो पेटको शल्याकृया बापट रु १२,५००।– रकम बितरण गरीएको छ । संस्था उहाँहरुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्दछ । साथै दिवंगत आत्माप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *