बनेपा ०५ बस्नेत गाँउमा घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

सेर गर्नुहोस

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मंसिर १ गते शनिबार बनेपा ५ बस्नेत गाँउमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापतीको संयोजकत्वमा सम्पन्न सो कार्यक्रममा बनेपा ५ बस्नेत गाँउका ५० जना सदस्य तथा सम्भावीत सदस्यहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *