श्री ग्रामोदय आधारभुत बिद्यालय स्कुल व्याग बितरण

सेर गर्नुहोस

चण्डेश्वरी साकोसले आफ्नो सामुदायीक बिद्यालय सहयोग अन्तर्गत मिति ः २०८१ चैत्र २७ गते बुधबार पनौती ५, सुब्बागाँउ स्थीत श्री ग्रामोदय आधारभुत बिद्यालयको ६२ औँ बार्षिकोत्सव तथा अभिभावक सम्मेलनको अवसरमा सो बिद्यालयमा अध्ययनरत सम्पुर्ण ६० जना बाल बालीकाको लागी स्कुल व्याग बितरण गरेको छ । संस्थाको तर्फबाट संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्युले स्कुल व्यवस्थापनलाई ब्याग हस्तान्तरण गरी उपस्थीत सम्पुर्णलाई बार्षिकोल्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *