चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको समुदायीक उत्तरदायित्व अन्र्तगत इलाका प्रहरी कार्यालय बनेपालाई आवश्यक रहेको स्क्यानर सामाग्री हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठ तथा समितिका पदाधिकारी तथा कार्यालय प्रमुखको उपस्थितिमा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षकज्यूलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो ।
