घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम

आज मिति ः २०८१÷०८÷१४ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा…

घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मंसिर ५ गते शनिबार बनेपा ५ दाहाल टोलमा घरदैलो…

पोष्टेट क्यान्सरको प्रारम्भिक परिक्षण शिविर संचालन

मिति २०८१ कात्र्तिक २९ गते यस संस्थाको बार्षिक कार्ययोजना अनुरुप श्वाश्थ्य शिविर सम्पन्न भएको छ ।…

बनेपा ०५ बस्नेत गाँउमा घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम सम्पन्न

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मंसिर १ गते शनिबार बनेपा ५ बस्नेत गाँउमा घरदैलो…

चण्डेश्वरी साकोसको ३२ औँ साधारण सभा सम्पन्न ।

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ…

खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

आज मिति ः २०८१/०५/२६ गते  चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत…

कुशेऔँशिको अवसरमा जेष्ठ पिता सदस्य सम्मान कार्यक्रम सम्पन्न ।

मिति २०८१ भाद्र १५ गते शनिबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को बार्षिक…

राहत रकम बितरण

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत संंस्थाका राहत…

स्थापनाको ३५ वर्षमा चण्डेश्वरी साकोस

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३५ वर्षमा प्रवेश गरेको छ । २०४७ असार २…

नमस्ते । म बनेपा ९ निवासी दिपा दाहाल । म यस चण्डेश्वरी साकोसमा सदस्य भएको २४ बर्ष भएको छ । यस सहकारी बाट २०७३ सालमा कृस्टलको माला पोटे बनाउने तालिममा सहभागी भएको थिय । तालिम लिए पश्चाम म र मेरा केहि साथी मिलेर घरमानै यहि काम निरन्तर रुपमा गर्दै आईरहेको छाँै । सुरुमा मैले काठमाण्डौँ बाट कच्चा सामान ल्यायर बनाएर बेचेको थिय । हाल मैले अरुलाई पनि यो तालिम दिदैँ आएको छु । पहिले घरको काममा खाली रहेको समयलाई अहिले यो कामलाई दिएको छु । आफ्नो मेहेनत अनुसारको फाईदा पनि राम्रै छ यसमा । दशै, तिहार, जात्रा, तिज जस्ता चाडपर्वमा यसको माग अझ बढि हुने गर्दछ । घरको लागि आवश्यक घरायसी खर्च यसै बाट तरेको छ ।