यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति २०८० भाद्र १२ गते राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ९, निवासी एक कुमारी चौलागाई सदस्यता नं। ००१००९८४२ को श्वाश्थ्य राहत बापत रु १२,५००।– राहत रकम प्रदान गरिएको छ । त्यस्तै बनेपा ४, निवासी शेयर सदस्य सदस्यता नं। ००१०११८४० सबी महर्जनलाई प्रसुती पौष्टिक आहार बापत रु २,५००।– रकम प्रदान गरिएको छ ।
संस्था उहाँहरुको स्वस्थ तथा सुरक्षित भबिष्य कामना गर्दछ ।