योगदानमा आधारित राहत रकम हस्तान्तरण

सेर गर्नुहोस

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति २०८० पौष १९ गते बिहिबार राहत रकम वितरण गरिएको छ । यस संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुमध्य बनेपा ९, निवासी अंन्जना कुईकेल सदस्यता नं। ००१००८८३३ को प्रशुती पौष्टिक आहार राहात बापत रु १,५००।– राहत रकम प्रदान गरिएको छ त्यस्तै सदस्यता नं. ००१००६०२६ का संगिता लामा, सदस्यता नं. ००१०११३०५ को कमला श्रेष्ठ, सदस्यता नं. ००१००४६२९ का रज्जु श्रेष्ठ क्रमशः लाई सुत्केरि पौष्टिक आहार राहत बापट रु २५००।– राहत प्रदान गरिएको छ । त्यस्तै बनेपा ८, निवासी शेयर सदस्य सदस्यता नं। ००१००८६४ का कृष्ण गोपाल श्रेष्ठको असामयिक निधन भएकोमा मृत्यु राहत बापत दिवंगत सदस्यको हकवाला श्री गोपाल श्रेष्ठ लाई रु ३०,०००।– राहत रकम प्रदान गरिएको छ । बनेपा ८ निवासी कृष्ण बहादुर पोटेको असामयिक निधन भएकोमा मृत्यु राहत बापत दिवंगत सदस्यको हकवाला श्री तुल्सी माया पोटे लाई रु ३०,०००।– राहत रकम प्रदान गरिएको छ ।

संस्था दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै अन्य सदस्यको स्वस्थ तथा सुरक्षित भबिष्य कामना गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *