घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न लामीछाने गाँउ

सेर गर्नुहोस

मिति २०८२-०८-११ गते बिहिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको संयोजकत्वमा बनेपा वडा नं. ०१ लामीछाने गाँउ लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य वृद्धि कार्यक्रम सम्पन्न गरियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने, सदस्यहरुको संस्थाप्रतिको गुनासो संकलन गर्नु, निष्कृय सदस्यहरुलाई सक्रिय बनाउने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनु रहेको थियो । कार्यक्रम मार्फत १३ जना व्यक्तिहरुले संस्थाको नयाँ सदस्यता लिनुभएको छ । कार्यक्रम मार्फत धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा यस संस्थाले गर्ने कार्यक्रमहरुका बारेमा लगाब लिएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *