बिश्व वातावरण दिवस २०२५

सेर गर्नुहोस
बिश्व वातावरण दिवस २०२५ को अवसरमा यस चण्डेश्वरी साकोस शिक्षा तथा समाज कल्याण उप समितिको संयोजकत्वमा बनेपा ९ नारायणस्थान मण्डिर परिसरमा सरसफाई कार्य सम्पन्न गरिएको छ । संस्थाका समिति उप समिति सल्लाहकार तथा कर्मचारीको उपस्थीतिमा सरसफाई कार्य गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *