राहत रकम बितरण

सेर गर्नुहोस

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत संंस्थाका राहत योजनामा सहभागी सदस्यहरुलाई राहत रकम बितरण गरिएको छ । साउन १० गते बुधबार सस्थामा सानो औपचारिक कार्यक्रम मार्फत सो राहत बितरण गरिएको हो । जसमा संस्थामा राहत योजनामा सहभागी सदस्यहरुमध्य सदस्यता नं। ००१००१२१३ का श्री सन्त माया सुवालको तल्लो पेटको शल्यकृया उपचार राहत बापट रु १२,५००।– रकम हस्तान्तरण गरिएको छ । त्यसै गरी सदस्यता नं। ००१००३७३० का श्री राम कृष्ण कर्मचार्यको घाटक रोग उपचार राहत बापट रु ३५,०००।– , सदस्यता नं। ००१००२०१३ का श्री बिमला दर्जीको घाटक रोग उपचार राहत बापट रु ३५,०००।–, सदस्यता नं। ००१००६९१५ का श्री पार्वती श्रेष्ठको सुत्केरी पौष्टिक आराह राहत बापट रु १,५००।– सदस्यता नं। ००१०१२६५१ का श्री कोपिला पराजुलीलाई सुत्केरी पौष्टिक आहार राहत बापट रु २,५००।–, त्यस्तै सदस्यता नं। ००२०००००१ का श्री लक्ष्मी श्रेष्ठलाई पौष्टिक आहार राहत बापट रु २,५००।– सदस्यता नं। ००१००२२७१ का स्व। मिश्री राजबंशी असमायीक मृत्युमा काजकृया राहत बापत रु ३०,०००।– रकम साको हकवालालाई र सदस्यता नं। ००१०१११८८ का स्व। लक्ष्मी माया श्रेष्ठको असमायीक मृत्युमा काजकृया राहत बापत रु ३०,०००।– रकम सोको हकवालालाई बितरण गरीएको छ । राहत बितरण कार्यक्रम संस्थाको उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठको अध्यक्षतामा तथा सचिब श्री बुद्धरत्नमानन्धरको सहजीकरणमा सम्पन्न भएको थियो । उपाध्यक्ष श्रेष्ठले सदस्यहरुको शुश्वास्थ्य दिर्घायु तथा उज्वल भबिष्यको कामना गर्नुका साथै दिवंगत आत्माप्रति हार्दिक समवेदना प्रकट गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *