निःशुल्क_श्वाश्थ्य_शिविर_सम्पन्न

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत मिति २०८२/०२/०८ बनेपा वडा…

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको जेष्ठ सदस्य माता सम्मान कार्यक्रम सम्पन्न भएको छ । चण्डेश्वरी साकोसको बार्षिक कार्ययोजना अनुसार संस्थामा आबद्ध ७५ बर्ष माथिका जेष्ठ महिला सदस्यहरुलाई यहि मातातिर्थ औँशीको अवसरमा सम्मान गरेको हो । महिला बिकास उप समितिको संयाजकत्व तथा संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे श्रेष्ठज्यूको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बनेपा नगर उप प्रमुख श्री बिमला सापकोटा दाहालज्यू को प्रमुख अतिथ्यता रहेको थियो भने बनेपा वडा नं. ८ का अध्यक्ष श्री शुभलक्ष्मी मानन्धरज्यूको बिषेश आथित्यता रहेको थियो साथै संचारकर्मीद्धय श्री शेखर चिमौरीया, राजकुमार पराजुली, लक्ष्मण तिमल्सीना तथा रमेश प्रसाद न्यौपानेज्यूको आथित्यता रहेको थियो ।

कार्यक्रममा संस्थामा आबद्ध ७५ बर्ष माथिका १३० जना जेष्ठ महिला सदस्यलाई साकोसले सम्मान गरेको छ । कार्यक्रमको संचालन शिक्षा तथा समाज कल्याण उप समिति सदस्य श्री रिता बादेले गर्नु भएको थियो भने उपस्थीत सम्पुर्णलाई कार्यक्रम संयोजक श्री मनोहरी पोटेले स्वागत गर्नु भएको थियो । संस्थाले हरेक बर्ष जेष्ठ सदस्य सम्मान कार्यक्रम गर्दै आएको छ । कुशेँ आँैशिको अवसरमा पिताहरुलाई र मातातिर्थ आँैशिको अवसरमा आमाहरुलाई सम्मान गर्ने गरेको छ ।

श्री ग्रामोदय आधारभुत बिद्यालय स्कुल व्याग बितरण

चण्डेश्वरी साकोसले आफ्नो सामुदायीक बिद्यालय सहयोग अन्तर्गत मिति ः २०८१ चैत्र २७ गते बुधबार पनौती ५,…

बनेपा, सुमाङ्गल महादेवस्थान क्षेत्रमा घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले चैत्र १६ गते शनिबार सम्पन्न गरेको छ । संस्थाको…

घरदैलो सहकारी शिक्षा तथा बिस्तारित मञ्च कार्यक्रम सम्पन्न – 2081-12-01

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले चैत्र १ गते शनिबार बनेपा १०, खत्री टोल पानि…

घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तार कार्यक्रम बनेपा १

मिति ः २०८१÷११÷२६ गते सोमबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको…

घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तार कार्यक्रम अमलडोल बनेपा १

मिति ः २०८१÷१०÷११ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको…

घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम

आज मिति ः २०८१÷०८÷१४ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा…

घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मंसिर ५ गते शनिबार बनेपा ५ दाहाल टोलमा घरदैलो…

चण्डेश्वरी साकोसको ३२ औँ साधारण सभा सम्पन्न ।

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ…