मिति ः २०८१÷१०÷११ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको…
Category: फिचर
घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम
आज मिति ः २०८१÷०८÷१४ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा…
घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम
यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले मंसिर ५ गते शनिबार बनेपा ५ दाहाल टोलमा घरदैलो…
चण्डेश्वरी साकोसको ३२ औँ साधारण सभा सम्पन्न ।
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ…
कुशेऔँशिको अवसरमा जेष्ठ पिता सदस्य सम्मान कार्यक्रम सम्पन्न ।
मिति २०८१ भाद्र १५ गते शनिबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को बार्षिक…
स्थापनाको ३५ वर्षमा चण्डेश्वरी साकोस
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३५ वर्षमा प्रवेश गरेको छ । २०४७ असार २…
चण्डेश्वरी साकोसको आयोजनामा ३२औँ पाम वर्कशप सम्पन्न
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (…
वातावरणमैत्री कपडाको झोला व्याग बनाउने तालिम सम्पन्न ।
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य÷सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका…
मिति ः २०८०÷०१÷२५ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत महिला बिकास उप समिति को संयोजकत्वमा बनेपा वडा नं. ८, स्थीत संस्थाको केन्द्रिय कार्यालय संगै यस संस्थाका अध्यक्ष श्री नबिन भक्त बादे ज्यूको अध्यक्षतामा जेष्ठ सदस्य (माता) सम्मान कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा पाल्नुभएका बनेपा न.पा.का प्रमुख श्री शान्ति रत्न शाक्य ज्यूको उपस्थितिमा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा बिषेश अतिथिका रुपमा बनेपा वडा ८ कार्यालयका अध्यक्ष श्री शुभलक्ष्मी मानन्धरज्यू उपस्थीत रहनु भएको थियो । कार्यक्रममा संस्थामा आबद्ध ७५ बर्ष नाघेका जेष्ठ महिला सदस्यहरु लाई मातातिर्थआँैशिको उपलक्ष्यमा सम्मान गरिएको थियो । कार्यक्रममा १२२ जना जेष्ठ आमाहरुलाई सम्मान गरिएको छ । बिहानीको ८ः०० बजे कार्यक्रमको शुभारम्भ भएको थियो जसमा संस्थाका उपाध्यक्ष श्री रमेश काजी श्रेष्ठज्यू ले स्वागत मन्तव्य राख्नु भएको थियो भने प्रमुख अतिथि बनेपा न.पा. प्रमुख शी शान्ति रत्न शाक्य ज्यू मार्फट आफ्नो छोटो मन्तव्य पेश गर्नु भएको थियो । कार्यक्रममा इलेक्ट्रिक जग तथा खाद्यान्न का साथ साथै सम्मान पत्र प्रदान गरिएको थियो । साथै संस्थामा आवद्ध जेष्ठ महिला सदस्यहरु मध्यबाट उत्कृष्ट कारोबारको आधारमा संरक्षित पुँजी फिर्ताकोष बापट उच्चतम रकम पाउने ३ जना जेष्ठ आमाहरुलाई बिषेश सम्मान गरिएको थियो ।
कार्यक्रममा ७५ बर्ष माथिका जेष्ठआमाहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो । उपस्थीत ९२ जना जेष्ठ आमासदस्यहरु सम्पुर्ण लाई सम्मान गरिएको थियो भने अनुपस्थीत ३० जनालाई घरदैलोमा गई सम्मान गरिएको थियो ।

चण्डेश्वरी साकोसका सदस्यलाई शिःशुल्क वातावरणमैत्री कपडाको झोला व्याग बनाउने तालिमको शुभारम्भ
चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको सहकार्य/सहजीकरण, उद्योग तथा बाणिज्य कार्यालय धुलिखेलको आयोजना तथा बनेपा नगरपालीका…