विश्व बातावरण दिवस ( जुन ५ )

सेर गर्नुहोस

विश्व बातावरण दिवस ( जुन ५ ) को अवसरमा  मिति २०८० जेष्ठ २२ गते यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सामाजिक उत्तरदायित्व वहन अन्तर्गत धार्मिक तथा साँस्कृतिक महत्वका केहि मठ–मन्दिरहरुमा फोहोर व्यवस्थापनको लागि डस्टविन सम्बन्धित मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । संस्थाले बनेपा तथा नालाका बिभिन्न मन्दिरहरुमा लक्षित गरि डस्टबिन वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *