घरदैलो सहकारी शिक्षा तथा सदस्य विस्तारीत मञ्च कार्यक्रम सम्पन्न – बनेपा वडा नं. ०४ बुल्ले

मिति २०८०÷१०÷२६ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको व्यवस्थापन…

घरदैलो सहकारी शिक्षा तथा समुदाय भेटघाट कार्यक्रम – बनेपा वडा नं. ०६, का राटमाटे

मिति ः २०८०/१०/२३ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बचत तथा प्रबद्धण…

सहकारी शिक्षा घरदैलो कार्यक्रम – बनेपा १, टुकुचा

मिति ः २०८०÷०९÷२५ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको…

मिति ः २०८०/०९/२० गते शुत्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत बचत तथा प्रबद्धण बिभाग तथा समुह बचत उप समितिको संयोजकत्वमा बनेपा वडा नं। ०९, का गुराँगाई टोल, नमुना बस्ती लाई लक्षित गरि सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा संस्थाका संचालक सदस्य तथा समुह बचत उप समिति संयोजक सुरेन्द्र प्रजापती, संचालक सदस्य रुकमणी राजभण्डारी, मनोहरी पोटे, समुह बचत उप समिति सदस्य तथा कर्मचारीको उपस्थीती रहेको थियो । कार्यक्रम बिहानीको ७ः३० बजे बाट सुरु भई दिउँसोको १२ बजे सम्म चलेको थियो । कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराई समुह निमार्ण गर्नु साथै दिगो सहकारी संस्थाको अवधारणाको बारेमा प्रस्ट्याउनु रहेको थियो ।
बनेपा ०९ गुरागाई टोल र नुमना बस्ती क्षेत्रका ६५ जनसमुदाय सो कार्यक्रम मार्फत लाभान्वीत भएको देखिन्छ । कार्यक्रमका कारण सो समुदायमा धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा सहकारी अवधारणा प्रति सकारात्मक लगाब लिएको देखिन्छ ।

सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न – बनेपा वडा नं। ०९, नयाँबस्ती

मिति ः २०८०/०८/३० गते शनिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत…

निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परिक्षण शिविर

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार    मिति २०८० मंसिर २७…

पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

चण्डेश्वरी साकोसको आयोजनामा निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ…

सहकारी शिक्षा कार्यक्रम सम्पन्न

मिति ः २०८०\०८\२२ गते शुक्रबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत…

पनौती चौकोटमा चण्डेश्वरीको घरदैलो कार्यक्रम

मिति ः २०८०÷०८÷१४ गते बिहिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को बार्षिक कार्य योजना अन्र्तगत…

जेष्ठ सदस्य पिता सम्मान कार्यक्रम सप्पन्न

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुबाको मुख हेर्ने दिनको अवसर पारी भाद्र २७ गते…