बृहत घरदैलो सदस्य सुझाव संकलन तथा भित्तेपात्रो बितरण कार्यक्रम – ६७ औँ राष्ट्रिय सहकारी दिवस

मिति ः २०८०/१२/२० गते मंगलबार ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा यस चण्डेश्वरी बचत तथा ऋण…

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार यस संस्थाको महिला बिकास उप समितिको संयोजनकत्वमा मिति ः २०८० चैत्र १० गते शनिबार संस्थामा आबद्ध रहेका जेष्ठ शेयर सदस्यहरुलाई तिर्थातन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका ६० देखि ७५ बर्ष सम्मका ४०६ जना जेष्ठ शेयर सदस्यहरुलाई पनौती बल्थली स्थीत लड्केश्वर महादेवधाम र खोपासी स्थीत फट्केश्वर महादेवको दर्शन गराईएको थियो । संस्थाका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा कर्मचारी गरि जम्मा ४५३ जना सो कार्यक्रममा सहभागि थिय । प्राकृतिक सम्पन्नताले भरिपुर्ण क्षेत्रस्थीत रहेको लड्केश्वर महादेवधाम एक प्रशिद्ध धार्मिक स्थल मानिन्छ । हालसालैमात्र उत्त स्थानमा राष्ट्रिय कोटिहोम सम्पन्न गरिएको थियो । संस्थाले बार्षिक रुपमानै जेष्ठ सदस्य तिर्थातन कार्यक्रम सम्पन्न गर्ने गरेको छ ।

घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारित कार्यक्रम सम्पन्न

मिति ः २०८०-११-१८ गते शुत्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना…

चण्डेश्वरी साकोसको सामुदायीक बिद्यालय सहयोग आजाद मा.बि.लाई

बनेपा ८,    चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले सामुदायीक बिद्यालय सहयोग कार्यक्रम अन्तर्गत बनेपा…

योगदानमा आधारित राहत रकम हस्तान्तरण

यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि। को योगदानमा आधारित सदस्य सुरक्षा योजना अन्र्तगत मिति…

सहकारी शिक्षा घरदैलो कार्यक्रम – बनेपा १, टुकुचा

मिति ः २०८०÷०९÷२५ गते मंगलबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको…

चण्डेश्वरीले सम्पन्न गर्यो सदस्य सम्बन्ध बिकास तालिम

बनेपा, काभ्रे – चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले पौष २१ गते शनिबार सहकारी…

सदस्य शिक्षा तथा घरदैलो कार्यक्रम सम्पन्न – बनेपा वडा नं। ०९, नयाँबस्ती

मिति ः २०८०/०८/३० गते शनिबार चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि।को बार्षिक कार्य योजना अन्र्तगत…

निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको प्रारम्भिक परिक्षण शिविर

चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपाको बार्षिक कार्ययोजना अनुसार    मिति २०८० मंसिर २७…

पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

चण्डेश्वरी साकोसको आयोजनामा निःशुल्क पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ…